सिरिया साम्राज्यबादको सिकार भएको छ। पुर्व र पश्चिम्को सिमाना हो सिरिया। अहिले अमेरिकी बम र बारुदको निसाना भएका छ्न सिरियाका सर्बसाधार्ण जनता। अझ निर्दोश अबोध बालबालिका। के अपराध गरे उनिहरुले ? कसरी भए यस्ता दुधे बालबालिका अमेरिकी शुरक्षाका लागि खतरा।
१. सिरियामा सयौ बलबालिका को हत्या भएको छ। यो आम हत्या हो। यो जेनोसाइड हो। अन्तरास्ट्रिय फौजदारी अदालत! यो कम्जोर रास्ट्रका नेता लाई समाउछ, सक्छस भने ट्रम्पलाई कार्बाही गर।
२. ट्रम्प युद्ध भड्काउन चाहान्छ। तेहि रणनीतिका सिकार सिरियाली जनता भैरहेका छ्न।
३. नेपाली डलर NGOs रमिता हेरिरहेका छ्न।
४. यस घोर अपराधका विरुद्ध आबाज उठाउं।
५. एक्यवद्धता जनाउने साथीहरु नाम लेख्नुहोस। यस्लाइ संयुक्त रास्ट्र्सघ र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पठाउंछु।