अचम्म लाग्दो त होइन तर अप्रत्यासित ढंङ्गबाट नेपालको सार्बभौमसत्ता र स्वतन्त्रतामाथी आक्रमण सुरुभएको छ। पहिला झैं अहिलेपनि धर्म, जाती क्षेत्रीयता त कुनै एकजाति माथी प्रहारको रणनीति अबलम्बन गरिएको छ। हिजो पार्टीभित्र घुसपैठ गरिएको थियो। ककस निर्माण गरिसबै पार्टीलाई आफ्नो अधिनमा ल्याइएको थियो। र, खासगरी तत्कालीन मावोबादिलाई यद दुस्चक्रको केन्द्र बनाइएको थियो। अहिले रणनीति फरक छ।
१. जब देश हिंसा र द्वन्द्वले ग्रस्त थियो, राजाको हत्या भयो। नंया राजालाई गद्दीमा राखियो। राजा र दलहरुकाबिचमा पनि द्वन्द गराइएको थियो। राजालाइ उचालेर र दलका बिरुद्ध प्रयोग गरियो, र उनिहरुलाई थुनियो। पछि दलहरूकै शहयोगले राजा अपधस्त गरियो। दुबैले बिदेशीको खेल एकरत्ति बुझ्न सकेनन।
२. तेस्पछी सनंघियता र जातीयतालाई ब्यापकरुपम लगानी गरियो। पहिलो संबिधान सभाबाट यस्तो जातीय संबिधान घोषणा गर्ने प्रयासगरियो। यश संबिधान सभामा केहि ती मानिशरु बिदेशी सङ्गको सहकार्यमा सकृय थिए, जो तत्कालीन राजा ज्ञानेन्द्रको गोकर्णको बुद्धिजीवी भेलामा पनि सकृय थिए।
३. नेपालि जनताको परम्परागत सद्भावका कारणले तेसताका नेपाल फुटाउन संभब भएन। केपि वलि र सुशील कोइरालाले प्रचण्डलाई भाशबाट बाहिर ल्याए। भट्टराई जिको पतन भयो संभिधान घोषणाभै एउटा संक्रमणको अन्त्य भयो।
४. अब नयाँ षड्यन्त्रको शुरु भयो। यो शिधै जातीय द्वन्द निर्माण गर्ने लक्षबाट निर्देशित छ। खस आर्य र जनजाति बिचको द्वन्दलाइ मधेश र पाहडको द्वन्द सङ्ग जोड्नु र तेस्पछी सि.के. राउतको मागतर्फ केन्द्रीत हुनु।
५. सरकारलाई उस्कै कर्मचारीले घेर्दै छन र काङ्ग्रेस तेल थपदै छ।
५. नेपाल बारको सम्मेलनमा युरोपिएन युनिएनको नेपालमाथिको अन्याय चर्चाको बिशय बनेन।
६. यो पटक पहिला भन्दा बढी कथित बुद्धिजीवीहरु प्रयोग भएका छ्न।
७. राज्यका निकायहरू कमजोर बनाइएका छन।